३,४७९ जना संक्रमित थपिए, ६ हजार ६३६ जना कोरोनामुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ७३३ जनाको परीक्षण गर्दा ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १० हजार ४७१ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार २४ जना … Continue reading ३,४७९ जना संक्रमित थपिए, ६ हजार ६३६ जना कोरोनामुक्त